You are welcome to our official website.
पशुपन्छिपालन तथा मत्स्यपालन ब्यबसायलाई आधुनिकरण तथा ब्यबसयीकरणको साथै प्रतिस्प्रधी बनाई पशुपन्छी तथा मत्स्यजन्य पदार्थमा प्रदेशलाई आत्मनिर्भर बनाई निर्यात प्रबर्द्दन गर्ने लक्ष्यका साथ् बागमती प्रदेशको भुमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत मकवानपुर जिल्लालाई कार्यक्षेत्र बनाई पशुपन्छी तथा मत्स्य बिकास कार्यक्रम संचालन गर्नको लागि मकवानपुर जिल्लाको हेटौडा उपमहागरपालिका वार्ड नम्बर ९ मा यो कार्यालय २०७५ साल कार्तिक १४ गते स्थापना भएको हो ।
- 2022/05/18 पशुपन्छी तथा मत्स्य विकास कार्यक्रम अन्तर्गतका अनुदान कार्यक्रमहरुको नतिजा प्रकाशन
- 2022/05/17 पशुपन्छी तथा मत्स्य पालनमा प्रयोग हुने यन्त्र उपकरण वितरण कार्यक्रमको सफल प्रस्तावकहरु
- 2022/02/11 दुग्ध चिस्यान केन्द्र सम्बन्धी प्रस्ताव आह्वानको सूचना
- 2021/12/31 भ्याक्सिनेटर नियुक्ति सम्बन्धी आवेदन ढांचा
- 2021/12/31 भ्याक्सिनेटर नियुक्ति सम्बन्धी सूचना
- 2021/11/22 कृषकहरुले भर्नु पर्ने अनुसूचीहरु (पशुपन्छी तथा मत्स्य मिसन कार्यक्रम संचालन कार्यविधि, २०७८ अनुसार)
- 2021/11/22 कृषकहरुले भर्नु पर्ने अनुसूचीहरु (पशुपन्छी तथा मत्स्य विकास कार्यक्रम संचालन कार्यविधि, २०७८ अनुसार)
- 2021/11/09 पशुपन्छि तथा मत्स्य मिसन कार्यक्रमको लागि प्रस्ताव आव्हानको सूचना
- 2021/11/09 पशुपन्छि तथा मत्स्य विकास कार्यक्रमको लागि प्रस्ताव आव्हानको सूचना
- 2021/10/25 पशुपन्छि तथा मत्स्य पालनमा प्रयोग हुने यन्त्र उपकरण वितरण कार्यक्रमको लागि प्रस्ताव आव्हानको सूचना
Publication
2021/11/01 पशुपंक्षी-तथा-मत्स्य-मिसन-कार्यक्रम, २०७८